सवारी साधन प्रदूषण जांचको कार्य यातायात, वातावरण र ट्राफिक प्रहरीको संयुक्त टोलीले प्रारम्भ गरेको छ | पहिलो चरणमा सिंहदरबार क्षेत्रमा गुडिरहेका सवारी साधनको परीक्षण भैरहेको छ | आफ्नो र सर्वसाधारणको स्वास्थ्य ध्यान दिंदै आफ्नो साधनको नियमित सम्भार गर्न अनुरोध छ |

About the Author

प्रतिक्रिया लेख्नुहोस्

Leave a comment