येशू ख्रीष्ट यस्ताे नाम हाे जुन कुनै पनि राष्ट्रमा उनीहरूकै जन्ता वा नेताभन्दा पनि चर्चामा अाउदछन् भलै  अाज भन्दा २००० वर्ष भन्दा पहिले नै फेरी अाउने वाचा गरी संसारलार्इ उनले  अल्बिदा गरेकाे थिए ।

प्रसङ्ग हालसालैकाे हाे जब उनकाे मुहारलार्इ अनुमान गरी बनाइएकाे एउटा चित्र $४५० मिलियन अथवा ४ कराेड ४० लाख नेपाली रूमा बिक्री भइ संसारकै सबैभन्दा बढीमा बेचिएकाे चित्र भएकाे छ । तर गजबकाे कुरा याे छ कि साे  येशू ख्रीष्टकाे ‘सालभाटर मुण्डी’  चित्र विश्व प्रख्यात लियाेनार्दा दा भिन्चीले काेरेका थिए । यसले चित्रकलाकाे दुनियाकाे रेकर्डनै ताेडिदिएकाे छ  र नताेडाेस पनि कसरी र ? अाखिर याे उही भिन्चीकाे कला हाे जसले येशूकै “लास्ट सपर” अथवा “अन्तिम भाेज” लार्इ पनि काेरेकाे थिए । उनकाे माेनालिसा चित्रकाे विशषयमा सबैलार्इ थाहा भएकै कुरा हाे ।

अाजभन्दा १५०० वर्ष अगाडी काेरीएकाे याे चित्र एकपटक हराएकाे थियाे । तर पछि पाइएकाे हाे । याे चित्र १६ इन्च ठूलाे छ । निलामीकाे समयमा यसलार्इ फाेनद्वारा किनिएकाे थियाे तर बिक्रेताकाे नाम अहिलेसम्म पनि खुलासा गरिएकाे छैन । यस चित्रलार्इ “लाष्ट दा भिन्ची” वा अन्तिम दा भिन्ची पनि भनिएकाे छ ।

About the Author

प्रतिक्रिया लेख्नुहोस्

Leave a comment