राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनावी घाेषणापत्र सार्वजानिक गरेकाे छ । पार्टीले अासन्न प्रतिनिनिसभा र प्रदेशसभा निर्वाचानकाे लागी घाेषणा पत्र जारी गरेकाे हाे । राजा सहितकाे प्रजातन्त्र ल्याएर नेपाललार्इ हिन्दु राष्ट्र बनाउने घाेषणा पनि अनुसुची गरिएकाे छ । तर नेपाललार्इ हिन्दु राष्ट्र बनाउने अभियानमा नेपाल बन्द नगर्ने उदघाेष गरेकाे छ ।

पूर्वधार विकासलार्इ राष्ट्रिय विकासकाे मेरूदण्ड भन्दै यातायात, उद्याेग तथा वाणिज्य क्षेत्रकाे विस्तार, जलश्राेतकाे एकीकृत विकास, पर्यटन विकास र प्रवर्धन, शहरी क्षेत्र विकास अनि वन तथा वातावरण संरक्षणलार्इ विशेष ग्राहयता दिइएकाे छ ।

About the Author

प्रतिक्रिया लेख्नुहोस्

Leave a comment