भरखरै याे सुन्नमा अाएकाे छ कि नेपाली काङग्रेस र राप्रपा बीच भएकाे लिखित सहमति विपरित नेपाली काङग्रेसले प्रतिनिधिसभा सदस्यकाे निर्वाचनका लागि झापा क्षेत्र नं ३ मा उम्मेदवार निर्णय गरेकाे हुँदा झापामा मैत्रीपूर्ण प्रतिस्पर्धा गरिनेछ ।

प्रेस बिज्ञाप्ती अनुसार झापा बाहेक अन्य सबै जिल्लामा नेपाली कांग्रेससँगकाे सहकार्य यथावत कायम हुँदै गरिएकाे छ ।

About the Author

प्रतिक्रिया लेख्नुहोस्

Leave a comment