सेप्टेम्बर १९५०मा उत्तर गुजरातकाे साेनाे सहर मेहसानामा जन्मेकाे नरेन्द्र माेदी  उदारता, दया, समाज सेवाकाे परम्पराकाे वातावरणमा हर्केका थिए । मद्य १९६० तिर पाकीस्तान र भारत युध्दमा, एक सानाे केटा छँदानै उसले गुजरातकाे रेल स्टेसनहरूमा सिपाहीकाे पदमा संवय सेवककाे काम गरे । मानव मनाेविज्ञानमालार्इ बुझ्न र गठनकाे राम्राे सीप भएकाे माेदीले अखिल भारतिय विद्यार्थी परिषदमा उल्लेखनिय याेगदान गरी भुमिका खेले ।

भारतकाे प्रधानमन्त्री बन्नुभन्दा पहिला उनले धरै कारनामा र प्रतिष्ठा कमाउन सफल भएका थिए जसमध्य साधुहरूसँग महिनाैसम्म रहेर भारतकाे राष्ट्रवादमा भावनामा हुर्के । अहमेदाबादमा उनले अाफ्ना दाजुभाइहरूसँग चिया बेच्ने काम पनि गरे ।

१९७६ः माेदीले भारतिय जन्ता पार्टीमा (BJP)समलग्न भए जब त्यसबेला जम्मा ७ वर्षिय पार्टी हिन्दु राष्ट्रवादमा भारतभरी झन बढी विकसित हुँदै गयाे । १९९५ मा पार्टीले गुजरातमा बाहुल्यता पाएपछि जित्याे र माेदी चाँडै पदकाे तहमा बढदै जान्छन् । एक वर्षैमा उ गुजरात एकार्इकाे महासचिवकाे पदमा पुगे ।

१९८८ र १९९८ काे बीचमाः नरेन्द्र माेदी मुख्य रणनितिज्ञ रूप पहिचान हुन थाल्याे जसले गर्दा गुजरातमा वियजी पार्टी भएर राज्य गरी सफल पायाे । उसले पार्टीकाे दल र कार्यकर्ताहरूलार्इ सशक्तिकरण गर्ने चुनाैतीपूर्ण कार्यभार सम्भाले । पार्टीले राजनैतिक सफलताकाे यात्रामा बढदै गयाे र एप्रिल १९९० मा केन्द्रिय सरकारमा गठबन्धन गर्न पुग्याे । याे गठबन्धन केहि क्षणमै टुट्याे तर यस पार्टीले गुजरातमा १९९५ दुइतिहार्इकाे बाहुल्यता हासिल गरेर जित्याे । त्यसबेला देखि BJP ले गुजरातमा शासन गर्दै अाएकाे छ । त्यसै बर्ष माेदी राष्ट्रिय सचिव पार्टीकाे तरफबाट बनेपछि यिनले भारतका पाँच राज्यहरूमाथि हुकुम चलाउँथे । १९९८ उनकाे महासचिवमा दरबन्धी भयाे अनि अाेक्टाेबर २००१सम्म यिनले याे पदमा कार्यरत भए जबसम्म गुजरातकाे मुख्य मन्त्री बनेन

 २००१ः उसलार्इ पार्टीकाे अगुवा भएर गुजरातकाे सरकार नेतृत्व गर्न दिइयाे । त्यस समयमा गुजरात अार्थिक मन्दीले पिडित थियाे र भूकम्पकाे क्षतिले पनि तहसनहस र विनाश ल्याएकाे कारण उनले सबैभन्दा ठूलाे चुनाैटी झेल्नु पर्याे । त्यतिबेले केशुभाइ पटेल अाफ्नाे पदबाट अवकास हुन बाद्यय भएकाेले माेदिलार्इ शक्तिमा अाउन सजिलाे भएकाे थियाे र गुजरातकाे सबैभन्दा लामाे समयसम्म मुख्य मन्त्री भएर काम गरे ।

२००२ः ५० हिन्दु तीर्थयात्रीहरूकाे गाेद्रामा रेल अागाे लागे मृत्यु झडप भएकाे थियाे । झडपमा १००० देखि २००० समम मुस्लिम मरे र यस्काे कुनै समाधानमा निम्न प्रयास गरेकाेले सबै दाेष अालाेचकहरूले माेदीमा थाेपरे । २०१२मा माेदीकाे पूर्व मन्त्री माया काेदनानीलार्इ याे झडपकाे विराधमा २८ जेल सजाय भएकाे थियाे ।

२००५ः भारतमा धार्मक स्वतन्त्रता विफल गरेकाे कारण माेदीलार्इ अमेरीकाले भिसा दिन मानेन ।

२००७ देखि २००८ः तेश्राे पटक गुजरातकाे मुख्य मन्त्री निर्वाचित भए । २००८ मा माेदीले टाटा माेटर्सलार्इ गुजरातदेखि वेस्ट वेङगलसम्म निम्न खर्च लाग्ने न्यानाे कार बनाउन अादेश दिन्छ ताकी किसानकाे जमीन मुअाव्जाकाे अान्दाेलनलार्इ राेकी व्यापार मैत्री सम्बन्ध कायम हाेस । गुजरात अाज भारतकाे एउटा धनाढय राज्य बन्न पुगेकाे छ अनि माेदीकाे समर्थकहरूले उसलार्इ यसकाे श्रेय दिन्छन् जसकाे कारण विना कुनै राेकावटकाे यातायात, विद्युत, बाढी राहतकाे स्थापना भएकाे थियाे ।

२०११ः माेदी सदभावना पार्टीमा शक्ति जमाउँछन् जहाँबाट यिनले समाजिक मेलमिलामकाे अभियान गरेर सार्वजानिक रूपमा प्रधान मन्त्री हुने लक्ष्य राेप्न थाले ।

२०१२ः मार्च २०१२काे TIME म्यागजिनले नरेन्द्र माेदीकाे नक्सालार्इ अावरण पानामा राखी  ‘Modi Means Business’ शिर्षक लेखेकाे थियाे । १३ डिसेम्बरमा, माेदीले पहिले चाेटी  3-D projections चलाएर मञ्चमा “live” अार्इ दर्शकहरूकाे मन जिते । यसरी चाैथाे पटक लगातर यिनी गुजरातकाे मुख्य मन्त्री बने ।

२०१३ः BJP काे राजनैतिक अभियानमा माेदीले नेतृत्व गर्नुपर्ने भयाे जसकाे कारण उ पार्टीकाे प्रधान मन्त्री बन्न सकुन । पछिबाट गुजरातकाे तरफबाट माेदिनै निर्वाचनकाे लागी लडने याेग्यकाे ठहरे जब जनता दलकाे नितिस कुमारले १७ वर्ष पूराने गठबन्धन ताेडे ।

२०१४ः अरू सबै राज्यकाे मुख्य मन्त्रीहरूलार्इ पछि पार्दै माेदी भारतकाे प्रधानमन्त्रीमा बन्न पुग्छ र उसकाे पार्टी  BJP जन्ताकाे राेजार्इमा पर्छ । स्वच्छ भारतक अभियान पनि यिनले सुरु गरे जसले खला दिशामुक्त क्षेत्रहरूकाे अवधारणा विकास भयाे । धैरै चर्पीहरू बनार्इयाे ।

२०१५ः भारतमा सयवटा स्मार्ट सहर बनाउने अभिप्राय गरे । २०२२ सबैजनालार्इ घरकाे पनि परियाेजना तयार पारे ताकी सहरका गरीबहरूकाे अाफ्नाे मकान हाेस् ।

२०१६ः माेदीकाे सरकारले ५०० र १००० काे भारूकाे नाेटलार्इ  निषेध गर्याे । यसले धेरै विराेध र जन्ताकाे विनासी भएकाेले बैंकहरूलार्इ सबैभन्दा ठूलाे बेफार्इदा भयाे ।

 

 

 

 

 

 

About the Author

प्रतिक्रिया लेख्नुहोस्

Leave a comment