आगन्तुक रिसोर्टको आइपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

१० भाद्र २०८३, बुधबार काठमाडौं । आगन्तुक रिसोर्टले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) गर्ने कार्यका लागि प्रभु क्यापिटललाई शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। भदौ ८ गते, (२५ अगस्ट २०२६) सोमबार आयोजित एक विशेष समारोहका बीच दुवै पक्षबीच निष्कासन सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सम्झौतापत्रमा आगन्तुक रिसोर्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आर्य शमशेर जबरा