कनेक्टिकटकाे २७ वर्षिय क्यासी डे पेकाेल संसारकाे सबै देशहरूमा पुग्ने सबभन्दा चाँडाे व्यक्ती भएकी छिन् ।

उसले संसारकाे भ्रमणकाे लागी जुलार्इ २०१५ मा गएकी थिर्इ र फेब्रुअरी २ मा  उसकाे सूचीकाे अन्तिम देश येमेनमा गएकी थर्इ । संसारभरीकाे देशमा पुरै घुम्न उसलार्इ १८ महिना २६ दिनहरू लागेकाे थियाे ।

डे पेकाेलले याे संसारकाे भ्रमण इन्टरन्यासनल इन्सटिटयुट अफ पिसकाे राजदूत बनेर गरेकी थिर्इ । उसकाे भ्रमण भरी उसले नगरप्रमुख र पार्यटक मान्त्रीहरूलार्इ भेटेर संस्थाकाे शान्तिकाे घाेषणाहरू दिएकी थिर्इ ।

उसकाे पूरै यात्रामा डे पेकाेलले २५५ हवार्इजहाजमा उडिन, ५० देशहरूमा वृक्षाराेपन गरीन् अनि पाँचवटा पासपार्ट प्रयाेग गरेकी थिर्इन । हरेक देशमा उसले दुर्इ देखि पाँच दिन बिताएकी थिर्इ ।

अाफ्नाे यात्राकाे खर्च उठाउन, डे पेकाेलले $१०,००० बच्चाहरूकाे हेरचाह गरेर जुटाएकी थिर्इ । अरू बाँकी खर्च उसले $ १९८,००० उसले प्रायाेजकहरूबाट पाएकी थिर्इ । संसारभरीकाे वातावरण मैत्री हाेटलहरूकाे विज्ञापन गरेर पनि उनले केहि कमार्इ गरेकी थिइन् ।

उसले सम्पूर्ण यात्रालार्इ भिडियाे बनाएकी थिर्इन र त्यसलार्इ वृत्तचित्रकाे रूपमा प्रकाशन गरीन् ।

 

 

 

 

About the Author

प्रतिक्रिया लेख्नुहोस्

Leave a comment