संगीत पेशाकाे पर्चुगिज नुनाे स्यानटाेस भायाेलिन बजाउन रूचाउँछन् । तर उ सर्फिङ पनि गर्न रूचाउँछ, कठीनै भएपनि दुबै एकैसाथ गर्न भने उ पछि हटेकाे छैन जुन एकदम ठूलाे चुनाैती हुनसक्छ । त्यसैले उ एकदम उच्च अनाैठाे समाधानमा पुगेकाे छ-ती दुबैलार्इ एकसाथ खेल्ने र बजाउने । 

पाँच वर्षकाे हुँदा खेरीनै संगीत र खेल उसकाे जीवनकाे पाटाे बनेकाे थियाे । १० वर्ष अघाडी यी दुबै तृष्णाहरूलार्इ एकसाथ गर्ने खूबी उसमा दक्षिण अमेरीकाकाे उच्च पर्वतहरूमा चढदा जागेकाे थियाे । उ जता गए पनि उसले भायाेलिन अाफुसँगै लान्थ्याे अनि त्यही अमेरीकाकाे चुचुरामा भायाेलिन बजाउने काम चाहिँ एकदम अनाैठाेकाे कुरा थियाे ।

उ अन्तिममा अाफ्नाे देश पर्चुगलमा फर्केपछि, नुनाेकाे काम र प्रायाेजन फैलिन थाल्याे । यसाे अनाैठाे कामहरू गर्दा उसले अाफूलार्इ व्यक्तिगत रूपमा परिचित हुन सहयाग हुने कुरा पाेखेका छन् । त्यसबाहेक निश्चयता र बिनम्रता, प्रयास र धैर्यता बीचकाे सन्तुलनलार्इ यस तरिकाले बुझ्न सकेकाे बताए ।

भायाेलिनलार्इ विशाल समुद्रकाे छालमा बजाउनुभन्दा पनि उच्च पर्वत र हिमालहरूमा चढन चुनाैतीपूर्ण अनुभव गरेकाे बताए । ६००० मिटरभन्दा माथि पुगेपछि, उसले लामाे यात्रा गरी उचार्इसँग अनुकूल हुनलार्इ धेरै दिन एउटै ठाउँमा रहनुपर्ने कुराले समय, बल, पैसाकाे नाश हुने चुनाैतीकाे वास्तविक कुरा अघि सारे ।

 

 

About the Author

प्रतिक्रिया लेख्नुहोस्

Leave a comment