स्पार्इडर म्यान नामक बाँधरकाे  न्यु याेर्कमा अाज असामान्य लामाे उमेरमा मृत्यु भएकाे छ ।

बन्यजन्तु संरक्षणकाे लागी सेनेका पार्क जूमा राखिएकाे ४३ वर्षिय स्पार्इडर म्यान सबैभन्दा बढी उमेकाे बाँधर थियाे ।

स्पाइडर बाँधरकाे अाैसत अायु २५ वर्ष जतिकाे हुन्छ ।

शव परीक्षणले स्पार्इडरलार्इ क्यानसर लागेकाे देखायाे ।

स्पार्इडर १९७४ मा जन्मेकाे थियाे भने सेनेकाे पार्क जूमा १९७७ मा फार्ट रिकी फर्मबाट अाएकाे थियाे ।

चिडियाखानामा लुसी नाम गरेकाे स्त्री स्पार्इडर बाँधर पनि छ जाे १९७५ मा जन्मेकाे थिर्इ ।

About the Author

प्रतिक्रिया लेख्नुहोस्

Leave a comment