संसारभरी एड्स संक्रमन हुने तीन मुख्य कारण छ ः १. असुरक्षित याैन सम्पर्क २. ड्रगकाे खाेप लाउने ३. पुरूष र स्त्री बीच असुरक्षित अनल याैन सम्पर्क

एड्सकाे खाेप महत्वपुर्ण छ किनभने खाेपहरू सार्वजानिक स्वस्थ्यकाे सबैभन्दा उपयाेगी साधन हाे ।

  • ७० % प्रभावकारी एड्सकाे खाेपले  संक्रमणलार्इ पहिलाे दश वर्षलार्इ ४०% न्यून गर्न सक्छ भनेर २५ वर्षमा ५०% घटाउन सक्छ ।

  • विश्व स्तरमा ३६.९ लाख मानिसहरू एड्ससँग बाँचिरहेका हुन्छन्, २०१४ काे UNAIDS काे जानकारी अनुसार

  • एड्स प्रजनन उमेरका स्त्रीहरूकाे नं १ हत्यारा हाे

  • एड्स किशाेरहरूकाे नं २ हत्यारा हाे

तर खाेप बनाउने चुनाैति किन रहेकाे छ भन्दा यसकाे किटानुहरू जटिल छन् । याे किटानुहरू सजिलै फैलिन सक्छ । यसकाे विरूध्द लड्ने किटानुहरू असक्षम छन् । यसकाे वृध्दि दर एकदम धेरै छ । यसलार्इ न्यूनिकरण  गर्न सकिन्छ तर यसलार्इ नाश पार्न सकिदैन ।

वैज्ञानिकहरू अझसम्म पनि बुझ्न सक्दैनन् कि कसरी यी किटानुलार्इ नाश गर्ने भनेर । उनीहरूले केहि नयाँ विशलेषणहरू त पत्ता लगाएका छन् तर पनि एड्स भैरसकाे फैलावट जारी नै रहेकाे छ । अचेल वैज्ञानिकहरूले खाेपमा केहि सुधार जरूर ल्याउन सकेका छन् तर प्रतिराेधात्मक प्रणालीलार्इ भने सशक्तिकरण गर्न सकेका छैनन् ।

 

 

About the Author

प्रतिक्रिया लेख्नुहोस्

Leave a comment