अाइतबार टेक्सासकाे फर्स्ट ब्यापटिस्ट चर्चमा  बन्दुक अाक्रमणकारीले घटीमा पनि पनि २६ जनाकाे मृत्यु र २० जना अरूहरू घाइते बनाएकाे थियाे । त्यसभन्दा अघि लास भेगासमा अझ बढीकाे हत्या भएकाे थियाे । यसकाे पछाडी धेरै कारण हुनसक्छ जस्तै अातंकवाद, दुषमनि, ख्रीष्टियन धर्म विराेधी, शैतानिक भक्तहरू, नया युग थियाेलजी, सडयन्त्रकारी अादि ।

खाेजतलास तथा विदेशी अाम सञ्चारले याे देखाउदैछन् कि यसाे हुनुकाे एक कारण अमेरीकामा बन्दुक किन्नमा सजिलाे उपलब्धी भएर हुनसक्छ ।

किनभने बन्दुक किन्नलार्इ निम्न कुराहरूभन्दा सजिलाे भएकाे पाइएकाे छ । 

ड्राइभरकाे लाइसेन्स ः

ड्राइभरकाे लाइसेन्स पाउन परिचय पत्र, ड्राइभिङ टेस्टहरूकाे प्रमाणपत्रहरू पाइन्छ । धेरै महिनाकाे लागि परीक्षण काल पनि हुँदै अाएकाे छ । तर बन्दुक किन्न तपार्इलार्इ कुनै पनि व्यवसाय परिक्षणकाे अावश्यक पर्दैन  । तपार्इंलार्इ स्वीकृति पत्रकाे पनि अावश्यक पर्दैन जबसम्म तपार्इ अमेरिकाकाे महत्वपूर्ण १३ राज्यमा बस्नुहुन्न । अनि बन्दुक किन्नलार्इ कुनै परीक्षण कालकाे पनि अावश्यक पर्दैन ।

पासपाेर्ट ः

पासपाेर्टकाे लागि तपार्इं नागरिक भएकाे प्रमाण दिनुपर्छ र त्यसकाे लागि तपार्इंले अावेदन पत्र भर्नुपर्छ र फाेटाे बुझाउनुपर्छ । प्राय छ महिना पर्खेपछि तपार्इंले पासपार्ट पाउन सक्नुहुन्छ । बन्दुक FBI अन्तरगत बन्दुक भण्डार वा पसलमा किन्न पाइन्छ । तपार्इंले काउन्टरमा अाफ्नाे पैसा बुझाउनु पर्छ र बन्दुक अब देखि तपार्इंकाे हुन्छ । याे हुन केहि मेनट मात्र लाग्छ । यदि तपार्इं निजी बिक्रेतासँग किनिरहनु भएकाे छ भने धेरै जस्ताे राज्य पृष्ठभूमीकाे प्रमाणीकरन पनि चाहिदैन ।

खाेकीकाे अाैषधीः

खाेकीकाे अाैषधी तपार्इले कति किन्न सक्नुहुन्छ भनेर त्यसकाे सिमितता ताेकिएकाे हुन्छ । किनभने खाेकीकाे अाैषधीमा क्रियाशिल सिउडाेफेड्राइन प्रयाेग भएकाे हुन्छ । त्यसैकारण बिक्रेताहरू साे अाैषधी दुरूपयाेग भएकाे चहादैनन् । तर बन्दुककाे लागी संघीय कानुनले कुनै पनि सिमितता तथा प्रतिबन्ध लगाएकाे छैन ।

सम्बन्ध बिच्छेद ः

कुनै कुनै राज्यहरूमा छ महिनाभित्र नै सम्बन्ध बिच्छेद गर्न पाइन्छ । तर तपाइले बन्दुक किन्दा कुनै पनि पर्खिने समयकाे अावश्यक छैन जबसम्म फेरी तपार्इं प्रख्यात ९ वटा राज्यमा बस्नुहुन्न । तर त्यहाँ पनि तपार्इंले केहि दिनमै बन्दुक पाउनुहुनेछ ।

घरेलु जन्तु ः

धेरै जसाे अवस्थामा, घरेलु जन्तु वा पाल्तु पशु किन्न तपार्इंले परिचय पत्र देखाउनु पर्छ र तपार्इं कमसेकम पनि २१ वर्षकाे हुनु पर्छ । यसबाहेक तपार्इंले अरू अावश्यक व्यक्तिगत प्रमाणहरू प्रदान गर्नुपर्नेछ । बन्दुक किन्दा कुनै व्यक्तिगत मानिसकाे परिचय र मध्यस्थताकाे अावश्यक पर्दैन र तपार्इंले कुनै घर चारी रहनुपर्दैन ।

About the Author

प्रतिक्रिया लेख्नुहोस्

Leave a comment