एक अमेरिकन पिटसबर्गकाे स्त्रीले अाफ्नाे असामयिक छाेरालार्इ गाडीमै अस्पताल जाने क्रममा जन्म दिएकी थिइन-जुन शिशु अझैपनि एमनियाेटिक झिल्लीभित्र बनिरहेकाे थियाे ।

रेलीन स्करीले नव शिशुकाे इन्सटन्टग्राममा फाेटाे हालेकी थिर्इ जसलार्इ उसले साउन २१मा यएमपिसिकाे मागी महिला अस्पतालमा जाेने बाटाेमा जन्माएकी थिर्इ। उसले अाफ्नाे प्रेमिका, इयन भान्सटाेरीलार्इ गर्भवस्थाकाे पिडा भए पछि त्यहाँ लान लगाएकी थिर्इ ।

उसकाे प्रेमिकालार्इ तत्कालै अस्पताल लानुपर्ने जस्ताे लागेकाे थियाे जब उसकाे श्रीमतीले मजाक मात्र गरेकी थिर्इ । उसले हतार हतार गाडी चलार्इरहेकाे थियाे ।

स्करीले ९११ मा सहयाताकाे लागी सम्पर्क गरीन् तर सहयता अाउन अघिनै उसले पानीभरीकाे  झिल्लीमा उसकाे केटाेलार्इ जन्म दिर्इ ।

प्राय जस्ताे सुरक्षाकाे झिल्ली गर्मवस्थाकाे पिडाकाे पूर्व तहहरूमै फुटछ जसलार्इ सामान्यरूपमा गर्भवती महिलाकाे ‘पानी प्रस्फुटन’ भनिन्छ । शिशुहरू एमिनियाेटिक झिल्लीमा जन्मने ज्यादै दुर्लभ परिस्थिति हाे ।

”  मेराे सुरूवाल माथि सारेँ र तलतिर पुगे अनि उसकाे टाउकाे त्यहाँ थियाे ।” उनले झिल्लीलार्इ हातले छाेएकाे बतार्इ । पहिला शिशुले केहि हल्लिने संकेत दिएन तर एकछिन पिछ शिशुले खुट्टा तान्याे र हात उचाल्याे अनि झिल्ली मुनि अाफ्नाे मुख छाेप्याे ।

स्करि मेडीकल अनुसन्धानमा कार्यरत छिन र शिशु झिल्लीभित्र सुरक्षित रहन्छ भन्ने उसलार्इ थाहा थियाे ।

अस्पतालमा पुगेपछि डाक्टहरूले झिल्ली फुटाए अनि तत्कालै शिशु रून थाल्याे ।

केटाे ११ हप्ता अघि जन्मेकाे थियाे । उसलार्इ अहिले ठीक छ । उसकाे मातापिताले बुवाकाे नामसँग मिल्ने नाम इयन जामान भानस्टाेरी जुनियर राखे ।

उनकाे इन्सटन्टग्राममा फाेटाे लार्इ करिब ७००० भन्दा बढीले लार्इक गरिसके ।

About the Author

प्रतिक्रिया लेख्नुहोस्

Leave a comment