सामबार सरकारले मेडीकल डाक्टर तथा पेशागत मानिसहरूलार्इ तिनीहरूकाे हडताल राेकी स्वास्थ्य सुविधाहरू सुचारू गर्ने अादेश गरेकाे छ । डाक्टर र मेडिकला पेशागत मानिसहरू र विद्यार्थीहरूकाे अनुराधलार्इ सम्भाल्न तयार गर्दै गरेकाे जनाइ मन्त्रिमण्डलले अाज नेपाल मेडिकल एसाेसएसनलार्इ हडताल राेक्न सुझाव दिएकाे छ।

केहि दिन अघि देखि मेडिकल संस्थाहरूले बाहिरी बिरामीहरूकाे लागी स्वास्थ्य सुविधाकाे राेकावट गर्दै अाएकाेले जन्तलार्इ मारमा नपार्ने हिसाबले मन्त्रीमंडल तथा सरकारले यस्ताे अादेश जारी गरेकाे हाे ।अाज देखी डां केसीले   भाेक हडताल गरी स्वस्थ्य सुविधामा झन राेकावट अाएकाे छ ।

About the Author

प्रतिक्रिया लेख्नुहोस्

Leave a comment