भारतले नपाललार्इ तरार्इकाे खाने जलकाे व्यवस्था परियाेजनामा सहयता गर्ने वाचा बाँधेकाे छ जहाँ बाढीकाे कारणले नकारात्मक प्रभाव परेकाे थियाे ।

नेपालमा भारतकाे राजदूत मन्जिभ सिङ पुरीले खाने पानी तथा सरसफार्इ मन्त्री महेन्द्र यादवालार्इ अाज सिङहदरबारमा अायाेजना गरिएकाे सभामा भारतले खाने पानी व्यस्थापनलार्इ सहयाेग गर्ने जानकारी गराए ।

 

About the Author

प्रतिक्रिया लेख्नुहोस्

Leave a comment