डा. गाेविन्द केसीले साेमबारदेखि मृत्युसम्मै भाेक हडताल गर्ने वाचा गरेकाे छन् । मेडीकल माफियालार्इ फार्इदा हुने गरी संसदले मेडीकल शिक्षा बिधयेक भएकाे भन्दै यसाे गर्न उनले थालेका हुन ।

प्रस कन्फरेन्स गर्दै केसीले अाज देखि हडताल गर्ने निर्णय लिएका हुन ।

सरकारले लामाे समयसम्मकाे अभियानपछि पनि मेडीकल शिक्षण र स्वास्थय क्षेत्रका सुधार  नगरी बरू माफिया, दलाली र व्यवसायीहरूकाे फार्इदालार्इ ध्यान दिएकाे जानकारी गराउँदै उनले प्रेस रिलिज गरेका थिए ।

About the Author

प्रतिक्रिया लेख्नुहोस्

Leave a comment