पाकिस्तानकी UN स्थाही प्रतिनिधी मलिना लाेधीले भारतलार्इ कस्मिरमा भर्इरहेकाे राज्य प्रायाेजित अप्राधकाे अाराेप लाएकी छन् ।

सुस्मा स्वराजले शनिबार पाकिस्तानलार्इ संसारमा अशान्ति, मृत्यु र अमानवियता निर्यात गर्ने देश हाे भनेकाे प्रतिउत्तरमा मलिनाले यस्ताे कडा एवं सत्य अाराेप लाएकी हुन् ।

“भारत दक्षिण एसियाकाे अतङकवादकाे अामा हाे । सुस्माकाे भाषण भारतीय नेताकाे पाकिस्तान विरूध्द शत्रुताकाे उध्दाहरण हाे ” मलिनले भनिन् ।

राष्ट्रिय संयुक्तकाे साधारण सभाकाे ७२ खण्डमा सुस्माले पाकिस्तानकाे विरूध्द पाकिस्तानअातङकवादकाे अखडा भएकाे दाेष लाउँदै अाक्रमण गरेकि थिइन् ।

मलिनले त्यसकाे प्रतिक्रयामा भारतले लामाे समयदेखि कस्मिरमा विनाकारण अाक्रमण गरी लाखाै वालबालिकामाथी भारतेले गाेली हाेनेर मारेकाे कुरा खुलासा गरिन् जुन वास्तवमा क्रुरताकाे अभियान थियाे । भारतले कस्मिरमा अातङक मचाएकाे कुरालार्इ अन्तराष्ट्रिय ध्यान चाहेकाे मत राख्दै मलिनले भनिन् “संयुक्त राष्ट्रले भारतकाे विशाल मानव अधिकार उल्लंघनलार्इ राेक्नु अावशयक पाइलाहरू चाल्नुपर्छ अनि भारतकाे ससस्त्रले गरिरहेकाे दमनलार्इ नियन्त्रण गरी कारवाही गर्नुपर्छ ।”

मलिनले भारतकाे राष्ट्रपति नरेन्द्र माेदीकाे सरकारलार्इ अालाेचना गर्दै संसारमै सबैभन्दा मुख्य प्रजातन्त्रकाे पख्खण्डीपनालार्इ प्रत्यक्ष अउँला ठडार्इन् ।

त्यतिमात्र हाेर्इन तर महात्मा गान्धलार्इ पनि गाेली प्रहार गरी हत्या गर्ने गिराेह वा राजनैतिक पार्टी पनि भारतमै रहेकाे जानकारी गराइन जसलार्इ राष्ट्रिय संयम सेवक संघ भनेर हाल चिनिने गरिन्छ । अहिले भारतकाे नेतृत्व त्यही अतंक राजनैतिक दलबाट भइरहेकाे उनले संकेत दिइन् ।

“पाकिस्तान र भारत बीच शान्तिकाे लागी सम्वाद रहिरहन अावश्यक छ तर याे संवादले भारतकाे बिखण्डन ल्याउने रणनिती, मस्लीम धर्मकाे विराेध र राज्य प्रायाेजन अतंकवादलार्इ राक्ने लक्ष्य लिएकाे हुनुपर्छ ” उनले कडासाथ चेतावनी दिइन् ।

About the Author

प्रतिक्रिया लेख्नुहोस्

Leave a comment