कमला हमाल

२७ चैत, नेपालगन्ज। मिस नेपाल २०१७ का लागि पर्सी नेपालगंजमा छनोट अडिसन हुने भएको छ । आयोजक हिडेन ट्रेजर प्रालिका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले नेपालगन्जका स्कुल, कलेजहरुका छात्राहरुसंग भेटघाट तथा अन्तक्रिया कार्यक्रम गरि पर्सी २९ गते छनोट सम्पन्न गरिने वताउनुभयो । मिस नेपालका लागि नेपालगन्जमा नेपालगन्ज जेसिजले संयोजन गरिरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Leave a comment