काठमाडौं\प्रविधि तथा प्रणालीको  काठमाडौं÷आज राजाधानीमा आयोजित एक कार्यक्रमबीच सूचना तथा सञ्चा

रमन्त्री सुरेन्द्रकुमार कार्कीले बिद्युतीय सञ्चारमाध्यमको अभिलेखिकरण तथा अनुगमन गर्ने उपकरण÷प्रणालीको उद्घाटन गर्नुभयो ।

विधिवत्रुपमा बिद्युतीय सञ्चारमाध्यम टेलिभिजन, रेडियो, अनलाइनको अभिलेख गर्ने तथा सोको अनुगमन कार्यको थालनी भएको छ । कार्यक्रममा प्रमुख अतिथि सञ्चारमन्त्री कार्कीले सञ्चारमाध्यमलाई राजनीतिक आस्थाले प्रभाव पार्दा एउटै घटनामा चारथरी न्यूज आउने गरेको धारणा राख्नुहुँदै नयाँ उपकरण÷प्रणालीले विद्युतीय सञ्चारमाध्यमको अभिलेख, अनुगमन कार्यमा सहजता ल्याउने वताउनुभयो । काउन्सिलले कार्यमा सक्दो प्रयास गर्ने बताउँदै बिद्युतीय माध्यमको बर्गीकरण गर्न आग्रह गर्नुभएको थियो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णवहादुर कार्कीले हालै जडित आधुनिक उपकरणबाट नेपालको सञ्चारमाध्यम संधै प्रेस काउन्सिलको नजरमा रहने, मिडियालाई नियन्त्रण होईन–आचारसंहिताको पालना गराउन सल्लाह दिने कार्यमा निरन्तर लागिपरेको वताउनुभयो ।

काउन्सिल सदस्य तथा नेपा

ल पत्रकार म

हासंघका अध्यक्ष डा. महेन्द्र बिष्टले बिद्युतीय सञ्चारमाध्यमले आफ्नो

इतिहास खोज्दा नभेटिने अवस्था रहेको बेला काउन्सिलले बिद्युतीय माध्यमको अभिलेख गर्ने प्रणालीको थालनी गर्नु

महत्वपूर्ण उपलब्धी भएको बताउनुभयो ।

काउन्सिलका सूचना प्रविधि अधिकृत रामशरण बोहराले बिद्युतीय सञ्चारमाध्यमको अभिलेखीकरण गर्ने तथा सोको अनुगमन गर्ने प्रणालीसम्वन्धी कार्यपत्र प्रस्तुत गर्नुहुँदै हाललाई यो प्रविधिवाट १६ वटा टेलिभिजन, अनलाइनवाट प्रसारित २०० वटा एफएम र ५०० वटा अनलाइनबाट प्रसारित सामग्रीको २४ सै घण्टाकोे अभिलेख राख्न सकिने बताउनुभयो । प्रेस काउन्सिलले यसअघि पूरानो प्रविधिको प्

presentation-for-media-monitoring-system-udhghatan-2

रयोग गरेर २०७२ माघ १ गतेदेखि बिद्युतीय माध्यम रेडियो, टिभी, अनलाइनको अनुगमन गर्दै आएको थियो । रिपोर्ट÷तस्विरहरु महेन्द्रराज सिंह ।

प्रतिक्रिया लेख्नुहोस्

Leave a comment