काठमाडौं, मंसिर २९,  जनजागरण पार्टी नेपालका केन्द्रीय अध्यक्ष, महासचिव र कोषाध्यक्षसमेतको तीन सदस्यीय टोलीले प्रधानमन्त्रीसमक्ष ख्रीष्टमस बिदा सम्बन्धमा ज्ञापनपत्र बुझाएको छ। प्रधानमन्त्रीबाट बिदा दिने प्रतिबद्धता लिइएको छ ।

15555530_10154159984360949_1847761751_o

प्रतिक्रिया लेख्नुहोस्

Comments

  1. Manoj thakuri
    Dec 16, 2016 at 9:46 pm

    God bless our country Nepal. This is what a wise people do.

  2. नोयल
    Dec 17, 2016 at 2:45 am

    कृमस मा सार्बजानिक बिदा पाउनु पर्छ भनी, पत्र बुजाउनु राम्रो हो तर राजनिती गर्नु असोभनिय लाग्यो…।

Leave a comment