09112016082918winner-copy-600x0

Photo: Nawaraj Wagle

चाइल्ड आइकन–२०१६ को उपाधि मुस्कान वैद्य तथा मुस्कान जोशीले जितेका छन् । ५३ जना प्रतिस्पर्धिहरुलाई पाखा लगाउँदै मुस्कान वैद्यले सिनियर चाइल्ड आइकन तथा ३९ जना प्रतिस्पर्धिलाई निराश बनाउँदै मुस्कान जोशीले जुनियर चाइल्ड आइकनको उपाधि पहिरिएिका दुबै विजेताले टर्किमा आयोजना हुने लिटिल मिस एण्ड मिस्टर युनिभर्स–२०१७ तथा बुल्गिेरियामा हुने चिल्ड्रेन अफ यूनिभर्स–२०१७ मा नेपालको प्रतिनिधित्व गर्नेछन् । सिनियर चाइल्ड आइकनतर्फ पेमा याङचेनले फस्ट रनर्स अप तथा हिमांश अर्यालले सेकेण्ड रनर्स अपको उपाधि जिते भने मोहित महर्जन तथा तनया कोइरालाले जुनियरतर्फको फस्र्ट रनर्स अप र सेकेण्ड रनर्स अपको उपाधिमा चित्त बुझाए ।

प्रतिक्रिया लेख्नुहोस्

Leave a comment