Nepal Express His Opinion on the New Constitutionकाठमाडौँ, असार २७ – नेकपा (एमाले) का नेता माधवकुमार नेपालले देश टुक्र्याउने खालको स्वतन्त्रता कसैलाई पनि दिन नहुने बताएका छन् ।
राष्ट्रिय ख्रीष्ट्रियन महासङ्घ नेपालले आज यहाँ आयोजना गरेको ‘नयाँ संविधानमा धार्मिक निरपेक्षता कार्यान्वयन र पूर्ण धार्मिक स्वतन्त्रता’ विषयक विचार गोष्ठीमा उनले देशमा सार्वभौमिक अखण्डतामा प्रतिकूल असर पार्ने र देश टुक्र्याउने स्वतन्त्रता दिन नहुने बताए ।
नेता नेपालले भने – “देशमा एउटामात्र धर्म हुँदैन, धर्मनिरपेक्ष मुलुक हुनुपर्छ तर सबै धर्म नेपालीपनको माया गर्ने हुनुपर्छ ।”
धर्म निजी आस्थाको विषय भएकाले धर्म र आस्थाका आधारमा राज्यले भेदभाव गर्न नहुने विचार राख्दै उनले नेपालमा धार्मिक सहिष्णुता भएको उल्लेख गरे ।
अत्याधिक सार्वजनिक बिदा दिने परम्परा ठीक नभएको र यसले मानिसहरुलाई अल्छी बनाउने र देश विकासमा समेत बाधा पुग्ने धारणा राख्दै नेता नेपालले विश्वका विकसित देशमा सार्वजनिक बिदा दिने चलन एकदम कम रहेको बताए ।
नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले धर्म आस्थाको विषय भएकाले धर्मको नाममा राजनीति गर्न नहुने बताए ।
उनले नेपाली नागरिक भएपछि ख्रीष्ट्रियनले पनि मृत्यु संस्कार गर्न पाउने विषयमा आफूले सरकारका निकायसँग कुरा गर्ने उल्लेख गरे ।
एकीकृत नेकपा (माओवादी) का नेता राम कार्कीले सबै धर्महरुको पहल नेपालको आर्थिक, सामाजिक विकासमा हुनुपर्ने र राज्यले पनि सबै धर्मलाई सम्मान व्यवहार गर्नुपर्ने धारणा राखे ।
महासङ्घका अध्यक्ष डा सुन्दर थापाले ख्रीष्ट्रियनलाई अन्तिम संस्कार गर्न पाउने विषयमा सरकारसँग सहमति भए पनि कार्यान्वयन हुन नसकेकाले त्यसका लागि पुनः पहल गरिदिन माग गर्दै नेता नेपाललाई ज्ञापनपत्र प्रदान गरेका थिए । रासस

प्रतिक्रिया लेख्नुहोस्

Comments

  1. Tek ACharya
    Jul 13, 2015 at 11:43 am

    Each country in the world are recognized as one of their religion. You must keep Hindu Country. It don't mean other cannot practice their religion. But since majority of citizens are Hindu, you must keep it Hindu. Unless you do this, your country never gets peace. This is one of the two great things to do.

  2. शेकेम प्रार्थना भवन
    Jul 13, 2015 at 12:41 pm

    Hello Tek Ji, how many of such countries are known by religion? Can you name them?

    I am pretty much sure that you are just kidding. As far as i am aware, only a few handful countries are known by religion amongst 224 countries in the world. Should there be necessary that Nepal also to be known by religion? then Nepal should never be called as Hindu instead Nepal should be known as Buddhist country because Buddha was born in Nepal and that is our national identity.

  3. Gurung Max
    Jul 13, 2015 at 12:59 pm

    Well said Madhav Kumar Nepal

  4. Rajip Rai
    Jul 23, 2015 at 9:41 am

    I agree too..

  5. John Lama
    Jul 27, 2015 at 6:39 am

    लाटो देशमा गाड़ो तन्नेरी भने झैँ हिन्दुहरु नेपालमा हिन्दु राज्यको माग गर्दै देशमा अशान्ति फैलाऊछन् अनि सबै दोष चै क्रिस्चियनहरुलाई दिन्छन/ धर्मको नाममा राज्यलाई प्राथमिकता दिने हो भने बुद्धिस्ट राज्य गरौ न त/ नेपालमै बुद्ध जन्मे, उहि देश चै हिन्दु राज्य? यो सोभानिय भएन/ अनि सबै बुद्धिस्ट हरु चै बुद्ध जस्तै आखा चिम्लीएर ध्यान गर्दैछन् कि के हो यो देशमा? अब आखा चिम्लीएर ध्यान गर्ने जमाना होइन आखा खोलेर ज्यान दिने जमाना आयो/ नत्र सबै अधिकार लुटीएर नाङ्गो हुनेछन/ सबैलाई चेतना होस्/ कसैलाई काखा , कसैलाई पाखा होइन, यो देश धर्म निरपेक्ष हुन पर्छ/

  6. हिरा योगी भोजपुर
    Jul 27, 2015 at 1:15 pm

    सबेै जात जाति लाई र सबै धंम लाई समेटिएको संबिधान बनिनु पछ

  7. Tharka Rana
    Jul 27, 2015 at 5:15 pm

    साँच्चै एसो भनेकैहो भने नेता माधव नेपालजी लाई माहान नेता भन्न पर्छ ,रास्टृय स्तरका नेता हरुको सोंचत एस्तोपो हुन पर्ने !

  8. Samir Tamang
    Jul 27, 2015 at 5:34 pm

    vukamba ma lakhate pani ahile ayara yo neta pani thik lagna thaleu hai

  9. Susil Nepali
    Jul 28, 2015 at 12:46 am

    Dharma nrpekchya hunu parcha tara dharma ko samman hunu jaruri cha .

  10. Buddhi Man Tamang
    Jul 29, 2015 at 7:16 am

    धर्म र राजनीति फरक हुनु पर्ने मा यहाँ त एकै ठाउमा मिसमास गरियो. यो देशलाई कसैले मेरो भनेर दर्ता गर्न मिल्छ, मिल्छ भने मैले भने जस्तो गर्न पाउने कि नपाउने. विचार गरौ त येदी तपाई को घरमा कोहि आएर बसेको छ भने उसले हल्ला गर्यो, जतिबेला मनलाग्यो उतिबेला आउने जाने गर्न लाग्यो भने तपाई ले सहनु हुन्छ. पक्कै पनि बिरोध गर्नु हुन्छ. सायद घरबाट निकाली दिनु हुन्छ होला, तेस्तै यो राष्ट्र लाई यो धर्मको त्यो धर्मको भन्नु पनि तपैले आफ्नो नाममा घर जग्गा पास गरे सरह हो, भोलि यहाँ कसैले आफ्नो धर्म संगत कर्म गर्न खोज्यो भने तेरो देश कहाँ छ त्यहाँ जा यो हिन्दु राज्य मा एस्तो गर्न पाइन्न भनेर लखेट्न बेर लगाउदैनन्. येदी एस्तै हो भने अहिंसा गर्ने बुद्ध ले पानि हिंसाको सुत्रपात गर्नु पर्ला जस्तो छ तेसैले नेपालमा भएको धार्मिक सहिष्सुस्नतालाई खलल पुग्ने गरि नाराबाजी, गर्नु को सटटा, मिलेर बिचको बाटो भनेको धार्मिक स्वतन्त्रता सहित को धर्म निरपेक्ष राष्ट्र घोषणा गर्नु नै मानव कल्याणको बाटो खोल्नु हो हामी सबै नेपाली लाई चेतना भया.

  11. Chhewang Lama
    Jul 30, 2015 at 6:16 am

    Dharma lai political bisaya ma jodna mildaina

  12. Shambhu Lama
    Jul 30, 2015 at 8:06 am

    माकुनेले धर्मको सही कुरा गर्यो धर्म र राज्या बिच फरक हुनु पर्छ

  13. Kailasha Tamu
    Jul 30, 2015 at 9:43 pm

    Dharma nerapax Rasta hona par cha

  14. ईशवर शर्मा घिमिरे
    Aug 1, 2015 at 11:51 am

    नेपाल हिन्दु देश हुनु पर्छ र हुन आबस्यक छ् किनभने बिस्वको एक मात्र हिन्दुहरुको देश हो नेपाल …

  15. Keshav Luitel
    Aug 2, 2015 at 12:49 pm

    k p oli ko samu bolana saknu paronita madhabjeu.

  16. Prabha Shrestha
    Aug 2, 2015 at 3:11 pm

    धर्म निरपेक्ष हुनुपर्छ

  17. Parsuram Sunuwar
    Aug 2, 2015 at 4:04 pm

    Sahi xa

  18. Ramesh Banjade
    Aug 3, 2015 at 12:10 am

    Dharma sape Chhe hinu par6.

  19. Ramesh Banjade
    Aug 3, 2015 at 12:16 am

    kunai pani desh ko pahichan vaneko usko dharma r sanskriti ho .dharmsa ko naam maa haami nepali ko pahichaan nagumos .sabailai chetnaa vayaa.

  20. Ramesh Banjade
    Aug 3, 2015 at 12:28 am

    timi lai ramro vay t m pani khusi nai hune thinye.ynhaa t dhrma ko naam maa politics vaye r po chintit hunupareko.hamro sankriti kasto thiyo vanera history paltaunu parne day coming soon. sanskriti gumyo van pahichan gumne khataraa hun6 r antemaa country nai gumne khataraa naholaa vanna sakinna. jyaadai poropakaari hun6u vanra kattu nai kholra tapasyaa garnu t vaye na ni.

  21. Esh Ngarden
    Aug 3, 2015 at 2:09 am

    नेपालको हाल्को परीप्रेक्षमा मिल्दा जुल्दा उखान टुक्का ।
    आची गरी सकेपछी दैलो देख्यो । नेपाली नेता को दुई जिब्रो । कही नभाको धर्म जात्रा नेपालमा । ताक परे क्रीस्चियन नत्र हिन्दू (वा बुद्धिस्ट)। नेपाली कम्नुयिस्ट मोद्नाथ जस्ता । आफ्नो हात झलनाथ । अगुल्टो ले कुटेको कुकुर फोटो खिच्दा तर्सन्छ (फ्ल्याश भएको)। छिचिमिराको मर्ने बेलामा पखेटा आउंछ ।
    कृपया मिलाएर बुझुम, मुसुमुसु हाँसूम ।

  22. Ddis Shreesko
    Aug 3, 2015 at 2:22 am

    dharm nerpcheata hunuparx ani sabe nepali ko sman dharm hunjanx

  23. Narayan Rana
    Aug 3, 2015 at 3:11 am

    Sahi bhanai….

  24. Cobra Limbu
    Aug 3, 2015 at 5:19 am

    good …

  25. Purnottama Shrestha
    Aug 3, 2015 at 6:17 am

    amale netaharuko bolai chinchinma ferdai jan6an hai hos garnus

  26. Chakra Thakuri
    Aug 3, 2015 at 6:18 am

    हिम्मत भय जनताकाे माझमा गएर भनत!

  27. Chenjee Mabo Naresh
    Aug 3, 2015 at 6:33 am

    Yeuta single family ma hudaina k ko desma….

  28. Umesh Ramtel
    Aug 3, 2015 at 9:01 am

    HO sahai nepsl ma dharma nirepekhya hunuparxa

  29. Badal Stha
    Aug 3, 2015 at 9:25 am

    dharma le bibad lerau6 bhanne kura yahi nai sarasar dekhisakyo. yattika barsha hindu rajya bhanera chaliraheko desh ma dalor kheti garne christain haru aayara babal garira6. yaha hindu rajya bhayakaile aru sabai dharma le 6ut pairaheko kura yaha kasale bujheko 6 ra. aru desh ma gayo bhane dharma ko bisayama jyadai kada hun6. k hamro hindu dharma prachar prasar garna din6 aru deshma.

  30. Gyan Shrestha
    Aug 3, 2015 at 9:31 am

    Ramesh Banjade
    BANjade ji sanskriti pahichian ho bhane… newar ko sansrikti bhayako thaau kathmandu lai Newa rajya ghosana garauna ta hunna?

  31. John Lama
    Aug 3, 2015 at 9:47 am

    Ramesh Banjade ji धर्म र सस्कृति त देशको पहिचान होइन यो त देश भित्र बस्ने निश्चित जाति वा समुदायको पहिचान हो, यसमा भ्रम नपर्नुहोला / देशको पहिचान भनेको त बहु धार्मिक रास्ट हो , बहु भाषिक रास्ट हो अनि बहुजातीय रास्ट हो जसलाई अर्को भाषा मा भन्दा वा समेट्दा धर्म निरपेक्ष रास्ट भनेर भनिन्छ /

  32. Prasant Sharma
    Aug 3, 2015 at 10:00 am

    Tapai ko pani emale bhitra ko haiseyet pani hamile anuman gareka chhau ra dharma ko kurama jata thoolo machha tetai hunchha tapai ko bas pani …..Nacheneko Neta jasto tapai hajur ,,,,tapai ko yesta desh anusar ko bhes kati din chaldo rahechha,,,

  33. Hari Raut
    Aug 3, 2015 at 10:44 am

    sale dalal haru terai bau ko rajye ho
    j e sukai gar aaba aaulas vot magna
    harami ho tero aama lai sodh bau ko
    ho bhaner ? randi ka baan

  34. Krishna Thapa
    Aug 3, 2015 at 2:17 pm

    Dharma ko rajnitik Andolan bata satta ma pugne sapana dekhdai xan bharasta khume chor ra murti bechuwa kamale chor

  35. Faktanglung Fobaa
    Aug 3, 2015 at 4:27 pm

    नेता नेपाल जी ले यो कुरा साच्चिनै आत्मा साची राखेर भन्नु भएको हो भने रास्ट्रीय स्तरको नेतामा हुनु पर्ने गुण भएको रहेछ भनौला !

  36. Dil Kumar Iwahang Limbu
    Aug 3, 2015 at 6:00 pm

    Kuro thik xa tara

  37. Prakash Chhaya
    Aug 4, 2015 at 2:22 am

    nepal lai hindu ratra ghosada garnu hudaina nepal ma hindu ko matra haina sabaiko pahichan xa

  38. Umesh Shah Kanu
    Aug 4, 2015 at 4:28 am

    योबैक्टी भीतरी रूपले क्रिश्चन हो भोट पाउँलाइ मात्र हिन्दू छद्म रूप लियर बसे छ साला दलाल।

  39. Senehang Subba
    Aug 4, 2015 at 8:57 am

    मैले बुज्न नसकेको कुरो: यहाँ धर्मनिरपेक्षताको कुरा गर्ने अनि फेरी यो धर्म त्यो धर्म भन्दै गाली सरापको झटारो हान्ने प्रबृत्ति अत्यधिक…! धर्मनिरपेक्षता को खिल्ली नउडाउँ… नत्र यसको कुरै नगरौं… जयमसीह:

  40. Krishna Roka
    Aug 4, 2015 at 10:02 am

    धर्म निरपक्षको पक्ष मा बोल्नुभयो धेरै धेरै धन्यबाद कमरेडहरुलाई ।

  41. Arjun Kumar Sharma
    Aug 5, 2015 at 10:07 am

    आफ्ना बाबू-आमाको काज-क्रिया पनि नगर्ने कपुतहरु निरपेक्ष बन्न पाउनु पर्छ !

  42. Nadim Shekh
    Aug 9, 2015 at 1:18 pm

    Dharm nirpekchh hunu par chha.

  43. Chetan Khamcha Thapa
    Aug 10, 2015 at 11:58 am

    गुमाएको बिस्वास प्राप्त गर्न र जनता माझ हिरो बन्न जे पनि गर्न र बोल्न पछि नपर्ने हो नेताहरु. तर जे भए पनि यो कुरो भने सोर्है आना ठिक हो ।

  44. Krishna Pariyar
    Aug 11, 2015 at 5:21 am

    नेतामा रास्तिय भावना हुनुपर्छ र सबै नेपालीको नेतृत्व गर्नुपर्ने हुन्छ। नेताहरूको भनाइ र गराइमा फरक नहोस्…..।।

  45. bhabin moktan
    Aug 5, 2016 at 12:56 pm

    sansarko ekmatra hindu rastra banaune ani sansarkai garib rastra pani banaune vo aba khurapatiharu chaiyena

  46. tilak bardewa
    Aug 5, 2016 at 3:39 pm

    नेपाली ईसाईहरुलाई पनि आफ्नो धर्म प्रती अरु धर्म सोसरह नै मान्यता पाउनु उसको अधिकार हो तर नेपालको राजनैतिक दलले वस्ता नगरेको । हामी पनि नेपाली नागरिक नै हो नि हैन र ?

  47. shankar pariyar
    Aug 8, 2016 at 12:57 pm

    धर्मकाे नाऊँ मा देशलाई विखण्डनकाे दिशातर्फ नधकेलाै।छिमेकि राष्ट्र भारतकाे ई.वि. १९४७ काे इतिहासलाई नदाेहाेर्याउँ ।संविधानमा संबाेधन गर्ने कुरा हाे । सरल निकासकाे लागि सबै नेपालीले साेच्नु पर्छ।

Leave a comment