150619083912_charleston_suspect_624x351_bbc_nocreditअमेरिकाको साउथ क्यारोलाइनास्थित एक चर्चमा मारिएका ९ जना अफ्रिकी-अमेरिकीमध्ये केहीका आफन्तले आरोपित बन्दुकधारीलाई अदालतमा उपस्थित गराइँदा रुँदैरुँदै आफ्ना भनाइ राखेका छन् । उनीहरुले गोरा जातिका डाइलन रुफलाई आफूहरुले माफी दिएको बताए ।
२१ वर्षीय रुफ, ९ जनाको हत्या गरेको आरोप सामना गर्नका निम्ति पहिलो पटक चार्ल्सटनस्थित अदालतमा उपस्थित भएका थिए । अदालतमा उपस्थित भएका बेला उनले कुनै भाव प्रकट गरेनन् ।
मृतककी एकजना छोरीले रुँदै उनलाई सिधै सम्बोधन गर्दै भनिन्, “मैले तिमीलाई माफ गरेँ ।”
एकजना मृतककी आमाले भनिन्, “उनीहरुको आत्मामाथि ईश्वरको दया होस् ।”
राष्ट्रपति बाराक ओबामाले गोलीकाण्डपछि सबै जातिका मानिसहरुद्वारा देखाइएको एकता र मायाले “बाँकी रहेका घृणाका अवशेषलाई हटाउन सकिने” देखिएको बताए ।
चार्ल्स्टनस्थित एउटा खेल मैदानमा शुक्रबार भेला भई हजारौं मानिसहरुले प्रार्थना गर्दै र गीत गाउँदै मृतकहरुको सम्झना गरे ।

प्रतिक्रिया लेख्नुहोस्

Comments

  1. Jason Brow
    Jun 20, 2015 at 3:17 pm

    Jmc all of u my sweet friends

  2. Sanjita Sundas
    Jun 20, 2015 at 5:09 pm

    Wow great love this is our Jesus love

  3. Dang Ko Sathi
    Jun 20, 2015 at 7:01 pm

    Yo sikshya hamile bible ra jezus bata paeka hau

  4. Krishna Roka
    Jun 21, 2015 at 1:38 am

    धन्यवाद यो आज्ञा परमेश्वरको माहान आज्ञा हो एस्तै आज्ञा खृष्टियन समुदायकोलागी उधारण हि यो आज्ञा सम्पुर्ण खृष्टियन समुदाएले पालन गर्नु पर्दछ , यो आज्ञाले सन्सार्लाई परिबर्तन हुन बाध्य पार्नेछ ।

  5. Karna Joshi
    Jun 21, 2015 at 7:51 am

    Mafi vanne kura khrist ko premko parinam ho!

  6. Krish Rai
    Jun 21, 2015 at 3:59 pm

    Aamen

  7. Ramesh Basnet
    Jun 21, 2015 at 4:09 pm

    Jesusle bhaneka chhan timro satruko lagi pani parmeshorle gham, pani, wa Hawa bina, bhedbhaw pardan garnuhunchha tesaile saitanharuko kubuddhi Sadaka lagi marera jaos bhani prarthana garnupardachha tyo byakti saitanbata shasit thiyo teshle parampita parmeshorko Daha gardathyo aba tyo ajit bhaijanechha Amen!!!

  8. Rabin Rai
    Jun 22, 2015 at 12:50 am

    JeSus LiGhT Of ThA WoRlOd
    AmeN

  9. Tsunil Rajbharat
    Jun 22, 2015 at 2:14 am

    "तिमीहरुमा यस्तो मन् होस्, जो ख्रीष्ट येशूमा पनि थियो।
    फिलिप्पी २:५

    किनभने हामी संसारका हौं, तापनि सांसारिक लड़ाइँ त लड्‌दैनौं। किनकि हाम्रो युद्धका अस्‍त्र-शस्‍त्र सांसारिक होइनन्‌, तर किल्‍लाहरू नाश गर्ने ईश्‍वरीय सामर्थ्‍य तिनमा छ” (२ को १०:३,४)।

  10. Ganesh Mandal Nirdoshi
    Jun 22, 2015 at 7:41 am

    मारेको कसले मर्यो को मार्ने पनि इसाइ मर्ने पनि इसाइ हो जातियता हिन्सा हो

  11. Yam Kanauje
    Jun 23, 2015 at 8:58 am

    bcase they have christ in thear hearth

  12. Ransor Rai
    Jun 28, 2015 at 5:04 am

    Aamen!!!

  13. Akash Thulung
    Jul 19, 2015 at 6:43 am

    asal prabhuko daas………………

  14. जखायस सागर
    Aug 17, 2015 at 3:08 am

    हल्लेलुयाह आमेन

  15. Mk Moktan
    Aug 20, 2015 at 8:43 am

    Halleluyah Amen…..

  16. Hari Mg Khadka
    Sep 10, 2015 at 11:10 am

    Afno ximekilai afulai jastai maya garnu bhanne dosro mahan aagya Jo prabhu Yeshule Chelaharulai dinu bhaeko thiyo.tehi kuro yaha dekhna r sunna pauda m dherai khushi bhaekoxu. Praise the Lord. Amen

Leave a comment