campus-crusade-for-christ-logoललितपुरको भैसेपाटीमा अवैध रुपमा लुकाएर राखिएको भनेर आरोप लगाइएको ३ हजार थान त्रिपाल वैध नै रहेको प्रहरीले जनाएको छ । आफुले त्रिपाल माग्दा नपाएको झोकमा केहि स्थानीयले प्रहरीलाई झुटो कुरा लगाइदिए पछी प्रहरीले निगरानी गरेको बुझिएको छ ।

त्यसपछि प्रहरीले गरेको अनुसन्धानबाट ती त्रिपाल अबैध नरहेको खुलेको ललितपुरका डिएसपी किसन सिंह थापाले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर राहतका लागि नेपाल क्याम्पस क्रुसेड फर क्राइष्टले सामान ल्याएर गोदाममा राखेको प्रहरीले जनाएको छ ।

सो संस्थाका अध्यक्ष तारासिंह कठायतले पनि आफू व्यापारी नभएको र कालोबजारी नगरेको भन्दै ती सामान साहतका लागि ल्याएको बताए । भूकम्प प्रभावितलाई राहत दिन खोज्दा आफूमाथि केही षड्यन्त्रपूर्वक रुपमा लागेको बताए ।

३ हजार त्रिपाल २५ लाखको लागतका भारतबाट ल्याएर भैसेपाटीको गोदाममा राखेको कठायतले बताए । 

यसअघि न्युज अभियान नामको अनलाइन साइटले नेपाल क्याम्पस क्रुसेड फर क्राइस्ट र त्यस संस्थाका अध्यक्ष तारा सिंह कठायतलाई त्रिपाल लुकाएको झुटो आरोप लगाएको थियो । 

प्रतिक्रिया लेख्नुहोस्

Comments

  1. Tara Singh Kathayat
    May 19, 2015 at 5:36 am

    Thank you so much….being with us this way….to serve many earthquake victims…keep standing with truth…

  2. Nir Sunuwar
    May 19, 2015 at 6:03 am

    Chrston chorny hoina Denny ho.kenake pamysor sngha darhuncha,chrston liee

  3. Pariyar Nawaraj
    May 19, 2015 at 7:29 am

    खबर दैनिक पत्रिकाले सत्यको पक्षमा लेखिदिनुभयकोलागी धेरै धरै धन्यवाद ।

  4. Samuel Lepcha
    May 19, 2015 at 7:57 am

    परमेश्वर लाई घन्यबत होस ईस्पसटी करणको लागी।
    मत्ती २४:९ म पढनुहोस

  5. Indra Bahadur Budha Magar
    May 19, 2015 at 8:20 am

    Thanks Dainik!

  6. Indra BM
    May 19, 2015 at 8:27 am

    Thanks for positive News!

  7. Niranjan Adhikary
    May 19, 2015 at 2:21 pm

    Truth is mighty and will prevail.

  8. Haabaalee Sunuwar
    May 20, 2015 at 2:19 am

    तिर्पाल गोदाम मा राखेर अर्को भुकम्प पर्खेर बसेको होला नि

  9. Sunlove Maharjan
    May 20, 2015 at 4:43 am

    खबर दैनिक पत्रिकाले सत्यको पक्षमा लेखिदिनुभयकोलागी धेरै धरै धन्यवाद ।

  10. Sampang Mahendra Jung
    May 20, 2015 at 6:05 am

    जस्ले झुटो News लेख्यो उस्ले सच्याउन पर्छ ।

  11. M.k. Rai
    May 20, 2015 at 8:23 am

    news aviyaan le maafi magnu parxa,navaye satya tathyako jankari liyera matra news banaunu parxa ,natra yo site nai fataha haru le chalayeko ho vanne bujhinxa ,jo samajma sakaratmak kaam ka lagi navayera nakaratmak kaam ka lagi vanne dekhinxa.

  12. Bhupendra Acharya
    May 20, 2015 at 12:17 pm

    Why all people are against the Christian? We Christians are Nepali.We also have right to live in Nepal.If anybody try to dominate us, we do not be quiet. I would like to thanks for online khabar that publish truth.

  13. ” हामीहरुका सेनापति येशू हुन, हामी उनको पाईला पछ्याउदछौँ “
    May 20, 2015 at 1:41 pm

    नेपाली पत्रकार कत्तिको काइते छन् भनेर हामीले राम्ररि जानेका छौं, दुनिंयाले जानेका छन् । कहिले राजेश हमालले भूकम्प पिडितलाई यति सहयोग गरे भन्छन् । तबसम्म त्यो खवर सत्य बन्छ, जवसम्म राजेशले नै मुख खोलेर आफुले सहयोग नगरेको स्पष्ट पार्दैनन्, बाहिर आएको खवरको खण्डन गर्दैनन् । उस्तै कुरा सलमान खान देखि क्रिष्टियानो रोनाल्डोसम्म लागु हुन्छ । नेपाल र नेपालीको रक्षाको लागि खट्दाखट्दै मृत्यूबरण गरेका अमेरिकी हेलिकप्टरका मानिसहरूलाई सुझ्नु न बुझ्नु रातारात जासुस तुल्याइन्छ । अहिले आएर क्रिश्चियनले यसो गर्यो, क्रिश्चियनले उसो गर्यो रे……. क्रिश्चियनहरूले बाइबलअनुसार आफूमाथिको आरोपलाई स्वभाविक मानेकैले गर्दा (हामीले राम्रै गरे पनि हाम्रो बिरोध भैराख्छ, भन्ने जानेकाले) यी आरोपहरूको खण्डन गर्दैनन् । यहि सोझोपनको फाइदा पूर्णप्रसाद मिश्रजस्ता दुइपैसे पत्रकारले उठाएका हुन् । के कसैले कुनै गोप्य गुप्तचर कुरा भनेको हो र? परिचय नखुलाउनालाई ? राम राम नारायण नारायण भनेकै हो भने सबका अगाडी भनेका होलान्, अनि यस्तो कुरा भन्दा पनि कसैले मेरो परिचय नखुलाईदिनुहोला भन्ला? यस्ता हावा कुरा गरेर केहि हुनेवाला छैन । फेरी चर्चहरूमा जुनसुकै धर्म, सम्प्रादय, जातजातिहरूलाई पनि सदैब स्वागत हुन्छ भन्ने कुरा पत्रकार महोदयलाई थाहा रैनछ कि कसो? हुनसक्थ्यो त्यहाँ केहि संख्यामा हिन्दु धर्मावलम्बी पनि त हुन सक्थे…..यत्ति हेक्का सबैलाई होस्: लहरा तानेर पहरा थर्किन्छ होला, चोइटिएर झर्दैन…..
    के क्रिश्चियनले राहत बाँड्न नि नपाउनु? यहि होला तिम्रा कथित हिन्दु राष्ट्र नेपाल…..

  14. David Karki
    May 21, 2015 at 11:36 am

    dharmako artha dharma garneharu ya dharma bhiruharule bhujheka holan???? yestai jhut kuraa garne tapartuiyaa harule gardaa desko unnati nabhayeko ho.

  15. Deepak Messi Bhandari
    May 22, 2015 at 9:55 am

    Yedi rahat dine vaya kina godam ma thankayako ta??? pakkai kalo bazari garna ho natra afu jastai lai dina ho???

  16. Jagadish Pokharel
    May 23, 2015 at 9:59 am

    नेपालमा त्रिपाल पाइदैन, भारतबाट ल्याउनुपर्छ…..सबै ठाउँमा एकै दिन बाड्न पनि सकिदैन… अनि के गोदाममा नथन्क्याएर सडकमा थुपार्नुपर्थ्यो त?

  17. Online Radio Station
    May 23, 2015 at 10:22 am

    timile khuwayou?? kaile??

  18. Shrestha Sanjib
    May 26, 2015 at 7:29 am

    काभ्रे, जेठ १० – काभ्रेको पाँचखालमा राहत वितरणका क्रममा धर्मका कारण विभेद गरिएको स्थानीयवासिन्दाले गुनासो गरेका छ । काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ७ होक्सेमा नेपाल जैन परिषदले भूकम्प पीडितलाई घर बनाईदिने भनेपनि गाउँमा कृष्ण प्रणामी धर्म मान्नेहरुले कृष्ण प्रणामी धर्मावलम्बीलाई मात्र घर बनाईदिन दवाव दिएका गाउँलेको गुनासो छ । होक्सेका ४ सय ७७ घर धुरी मध्ये ३ सय ६५ घरधुरी कृष्ण प्रणामी छन् । ‘कृष्ण प्रणामी धर्म मान्ने धेरै भएकोले उनीहरुले हामीलाई पनि कृष्ण प्रणामी बन्न दवाव दिए ।’ आफ्नो नाम उल्लेख गर्न नचाहने एक गाउँलेले भने । तर आफूहरुले कृष्ण प्रणामी बन्न अस्वीकार गरेपछि विवाद भएको र राहत दिन आएको संस्था जस्तापाता वितरण गरेर हिँडेको गाउँलेको भनाई छ । गाउँका टाठाबाढा धेरै कृष्ण प्रणामी भएकाले उनीहरुकै पहलमा नेपाल जैन परिषदले राहत ल्याएको हुन सक्ने गाउँलेको अनुमान छ । ‘कृष्ण प्रणामी बनेको भए घर बन्ने रहेछ नमानेका कारण टहरो मात्रै बन्ने भो ।’ होक्से ७ का रामचन्द्र काफ्लेले भन्नुभयो ‘जुनसुकै हालतमा पनि राहतका नाममा धर्म परिवर्तन गर्दिन ।’ कृष्ण प्रणामी हिन्दु धर्म भित्रकै एउटा संप्रदाय मानिन्छ र उनीहरुले कृष्णको पूजा आराधना गर्छन् । रामचन्द्र जस्तै धेरै स्थानीयवासिन्दाले संस्थाप्रति आक्रोस व्यक्त गरेका भएका थिए । धर्मको नाममा व्यापार गर्न लागेको भान भएपछि आफूहरुले घर बनाउने प्रस्ताव त्यागेको उनीहरुको भनाई छ । भारतको श्री भीनमाला जैन संघ मुम्बईले नेपालस्थित नेपाल जैन परिषद मार्फत घर बनाउने तयारी गरेको थियो । तर गाउँलेबीच नै धर्मलाई लिएर विवाद भएपछि जैन परिषदले घर बनाउने योजना परिवर्तन गरेको गाउँलेको भनाई छ । कपिल कोइराला/उज्यालो – See more at: http://khabardainik.com/news/2471/#sthash.0TiTPIYi.dpuf

  19. Shrestha Sanjib
    May 26, 2015 at 7:55 am

    oe satya kura thaa payera matra bolni gara hai …

  20. Surez Bhattaraiz
    May 26, 2015 at 8:07 am

    Shrestha Sanjib yo sab converted dhamrik beshya haruko chhal bazi ho
    nepal bat ab yeni harulai lakhetnu parchha

  21. Surez Bhattaraiz
    May 26, 2015 at 8:08 am

    ab converted dhamrik beshya sajam ka bikriti haru rahit nepal k nirman ma jutnu parchha

  22. Surez Bhattaraiz
    May 26, 2015 at 1:56 pm

    Online Radio Station yee converted dharmik beshya haruko kehi var hunna

Leave a comment