36356_106549162731234_2652191_nपहिलो पटक संविधानसभामा सहभागी भएको नयाँ दल जनजागरण पार्टी नेपालले समानुपातिक सभासद छानेको छ  ।  कुल २७३९७ मत ल्याएर २६ औं स्थानमा पर्न सफल भएको यस दलले १ सिट जितेको थियो । गत बुधवार र बिहिबार बसेको पार्टीको स्थायी समितिको बैठकले पार्टीका केन्द्रिय अध्यक्ष लोकमणि ढकाललाई सभासद्को निम्ति सिफारिस गरेको छ ।

यस पार्टीले देश भरिका २५ निर्वाचन क्षेत्रमा प्रत्यक्ष उम्मेदवार उठाएको थियो भने  समानुपातिक तर्फ १०० जनाको नाम निर्वाचन आयोगमा बुझाएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Comments

  1. Nava Raj Panta
    Dec 9, 2013 at 11:48 am

    Great.

  2. P.a. Thomas
    Dec 9, 2013 at 1:40 pm

    congrats Lok Bhai Hope this will be a blessing for the church as well as the nation

  3. Bp Khanal
    Dec 9, 2013 at 2:19 pm

    जनजागरण पार्टी नेपालकाे पहिलाे शुरूवात हाे याे ।

  4. Tek Bhandari
    Dec 9, 2013 at 5:48 pm

    Who are sthahi committee members of Jan
    ajagaran party ?

  5. Binod Sen Thakuri
    Dec 9, 2013 at 10:43 pm

    हार्दिक बदाई छ जनजागरण पार्टीका केन्द्रिय अध्यक्ष लोकमणि ढकालल जीउलाइ सभासदमा चुनिनु भयकोमा /

  6. Dhruba Narayan Jonchhe
    Dec 10, 2013 at 1:34 am

    Congratulation !

  7. Ramprasad Paudel
    Dec 10, 2013 at 9:00 am

    Many Many congratulation ! Lokmani dai. God bless you. Be strong like Daniel and Joshua.

  8. उराश राई
    Dec 10, 2013 at 9:39 am

    हार्दिक बधाई तथा शुभकामना लोकमणी सरलाई।

  9. Dilli Ram Paudel
    Dec 10, 2013 at 3:47 pm

    congratulation

  10. Hira Shrestha
    Dec 11, 2013 at 3:20 am

    Congratulation God bless you.

Leave a comment