सरकार, सिके राउत, भिम रावल र बिप्लव समूहबारे केही टिप्पणी: – हरि चन्द “अग्निपुञ्ज”

यो साता सरकार, सिके राउत, भिम रावल र बिप्लव समूहबारे व्यापक चर्चा परिचर्चा भएका छन् । म अाफू पनि राजनीतिशास्त्र र कूटनीतिशास्का विद्यार्थी भएका नाताले यस सन्दर्भमा यहाँ केही टिप्पणी राख्न चाहेँ । १. सरकारले देश टुक्र्याउने नारा लगाएर पृथकताबादी आन्दोलनमा लागेका सिके राउतलाई ११ बुँदे सम्झौता मार्फत मुलधारमा समेटेको छ, जुन प्रशंशनिय कदमकै रुपमा