कैलास, मानिसको बिस्वास र टुरिजम
हिउँ पर्ने समय बाहेक अरु समयमा कैलास भर्मण गर्ने हरुको भिड ले नेपाल गन्ज र सिमिकोट एअरपोर्ट अति बेस्त देखिन्छ । सिमिकोट देखि कैलास सम्म हेलिकोप्टर को यात्रा पनि तेस्तै ब्यस्त छ । प्राय जस्तो भारत बाट आउने यात्रु हरु को भिड बाक्लो छ ।
कैलास भगवान शिव र पार्बती को बसस्थान पनि भनिन्छ पर्बतकी छोरी पर्बती र शिव को बिसयमा सोस्थानी र अन्न्य हिन्दु धर्मसास्त्रमा पाइन्छ । शिव पार्बती कैलासमा बस्ने भयेकोले उन्का भक्त हरु कैलासमा नै दर्सन गर्न चाहान्छ्न । किन जनुहुन्छ ? भन्ने प्रस्नमा भक्तजन भन्छन ”
कैलासमा शिव पार्बतिको दर्सन गरेर मोक्छ्य पाउन ।
सन्तान को लागि आशिष् माग्न
नाति नातिना जन्मन सकोस भनेर
शिव को आशिष् प्राप्त गर्न र सुरक्षा पाउन
हिन्दु धर्मको सुरुवात को ठाउँ मा हिन्दु पुग्नु पर्ने भयेको ले जान लागेको । सबै को बिश्वास फरक। उदेश्य फरक नै छ । भने यत्रा गर्ने भारतिय, ट्राभल एजेन्ट, खाना पकाउने, पकाउने ग्यास र खाने कुरा सबै उताकै रहेछ। नेपाल का देवता को दर्सन, नेपाल कै दृश्य नेपालका सरकारी कर्मचारी दुख भोग्ने नेपाली पैसा कमाउने भारतिय। अब टुरिजम मा नेपाल सरकारले केही गर्नु पर्छ ।
पसुपती को यात्रा सिद्राको ब्यापार जस्तै छ।
धर्मले मनिसलाई आधार बनाएर व्यापार भारतिय ब्यापारी ले पैसा कमाउने । नेपाल लाई फोहोर बनाउने गरिएको छ

 

About the Author

प्रतिक्रिया लेख्नुहोस्

Leave a comment