गैरसरकारी इसाई संस्था संगठन सञ्जाल नेपाल (नेकोन): अवधारणा पत्र

माघ २६, शुक्रवार ललितपुर इसाई अास्था मतको कारण समाज सेवा गर्न उत्प्रेरित संघ संस्थाहरूको साझा सञ्जाल गैरसरकारी इसाई संस्था संगठन सञ्जाल नेपाल (नेकोन) ले हिजो एक पत्रकार भेटघाट तथा अवधारणा प्रसारण कार्यक्रम अायोजन गरी अाफ्नो अवधारणा सार्वजनिक गरेको छ । सामाजिक संघसंस्थाले गरेका असल कामलाइ पूर्णरूपमा नजरअन्दाज गर्दै बहुधा भ्रामक र तथ्यहीन समाचार मात्र मिडियामा छाउने