अन्तरधार्मिक सम्वाद र मिडियाः सबैका लागि – नरेन्द्र पाँडे

अन्तरधार्मिक सम्वाद र मिडियाः सबैका लागि (Interfaith Dialogue and Media for All)  यो के हो ? हाम्रो समाज बहुधर्म, बहुप्रेम, विश्वास र अनेक प्रकारको रितिरिवाज र संस्कृतिले सजिएको छ । विभिन्न धर्म, जाति आदि इत्यादि भएर पनि हाम्रा विचार, हाम्रा भावनाहरू सबै धर्मका राम्रा विचारहरू अन्तत समाजमा शान्ति, सद्भाव, प्रेम, आपसी हितका कुराहरू र मानव