विश्वभरिबाट नयाँ वर्षका समाचारहरू (New Year Fever 2019 as Ever!!)

नयाँ वर्ष २०१९ को हार्दिक शुभ कामना छ यहाँहरूलाइ । अब केही क्षणमै हाम्रोमा नयाँ वर्षको पल अाउँदैछ भने हामीभन्दा पूर्वमा रहेका देशहरू जापान, कोरियामा नयाँ वर्ष सन् २०१९ सुरू भइसकेको छ । भने हामीभन्दा पश्चिम रहेका देशहरूमा हामीभन्दा पछि नै नयाँ वर्ष सुरू हुनेछ । तर सारा विश्वभरि नै अाज नयाँ वर्षको साँझ (New