उपत्यकाका चर्चहरूको संयुक्त ख्रीष्ट जन्मोत्सव कार्यक्रमः एकत्वको नविन अाशा

पुष १, अाइतवार ललितपुर ललिपतुर कुमारीपाटी स्थित क्वाइनोनिया पाटन चर्चको हलमा काठमाडाैँ उपत्यकाका चर्चहरूको संयुक्त क्रिसमस शुभ कामना अादानप्रदान कार्यक्रम सम्पन्न भएको छ । क्रिसमस महोत्सवको पूर्वसन्ध्यामा अायोजित हुनु र उपत्यकाका चर्चहरूको संयुक्त कार्यक्रम भनिनुले खासमा यो कुन पक्ष वा समूहको हो भन्ने कुरा नखुलाउन चाहेको देखिन्छ । हुन त सबै मुख्य सम्प्रदायहरूका अगुवा प्रतिनिध