किशाेरहरू बैसक उमेर पुग्नुभन्दा अघिनै अाफूलार्इ बैंसक देखाउन टयाटु बनाएर सहर गाउँमा हाउभाउ देखाउन थाली सके । त्यसमाथी कान, जिब्राे, अाँखी भँर्इ, अाेठ, नाइटाे लगायतका अरू गुप्त अङगहरूमा छेडने जमाना यहाँ संसारभरी फैलिनै रहेकाे छ। छालामा प्वाल, नक्सा वा शब्दहरूकाे डिजाइन भर्ने शैलीकाे हावाले सबैलार्इ छाेएकाे छ ।

अमेरीका तथा अरू युराेपका देशहरूमा घटीमा पनि एउटा टयाटु लाउने शैली तिब्र रूपले बढदै छ । टयाटुकाे उत्पकृष्ठताले बच्चाहरूकाे चिकित्सकहरू चिन्तित भएकाे देखिन्छ । अमेरीका तथा अरू युराेपियन देशहरूमा टयाटु १५-२० वर्ष अगाडीनै प्रचलनमा अाएकाे थियाे भने अचेल यसले एसिया तथा अफ्रिका र अरू भूमध्यसागरमा प्रभाव पारिरहेकाे छ ।

तर मसिह लाउनु भन्दा अगाडी किशाेर तथा बैसकहरूले ध्यानपूर्वक सचेत रहनु जरूरी छ । उनीहरूकाे शरीरमा टयाटु लाउनुभन्दा अघि राम्राे अनुसन्धान गर्नुपर्छ ।टयाटुले गर्दा हुने कठीन अवस्था भन्दा पनि यस प्रतिकाे धारणाहरू अझै स्विकार याेग्य हुँदैछ । किशाेरहरूले टयाटु र छेडार्इ गर्न भन्दा अघि सफा, शिध्द र सम्मानजानक सुविधाहरू पत्ता लगाउनु जरूरी छ ।

शारिरीक परिवर्तन विशेष गरी नव युवाहरूमा उत्कृष्ठ हुँदैछ, ४७% मानिसहरू कमसेक एउटा टयाटु बनाएका हुन्छन ।

टयाटु र छेडार्इकाे त्यति धेरै हानी पत्ता नलागे पनि, धेरै अनुसन्धानहरूले केही बेफार्इदाका रिपाेर्ट भने अवश्य पनि ल्याएका छन् जस अनुसार सुनिने, संक्रमण, असामान्य उतकाे वृध्दि, रक्त नलीहरू सुनिने अादि हुने गरेकाे छ । शरीरमा खाेप तथा छेडने प्रथाले पनि संक्रमण दुखार्इ,रगत बग्ने, अलर्जी र दागहरू हुने नकारात्मक परिणामहरू अाउने गरेकाे छ । दाग बढने बढी सम्भावना हुन्छ यदि टयाटु बनाउने र छेडने मानिसहरूमा अनुभवकाे कमी छ भने ।

शरीरमा परिवर्तन ल्याउने कुराहरूकाे स्वीकार बढदै जाँदा, २०१४ काे सर्वेक्षण अनुसार करिब३००० मानिसहरू मध्य ७६% टयाटुकाे कारण राेजगार नपाउने सम्भावना रहेकाे बताए । केहि देशहरूमा बालकहरूले कानमा छेडन र शरीरमा टयाटु बनाउन नपार्इने नियमहरू कायम गरेका छन् ।

American Academy of Pediatrics  अनुसार टयाटुकाे पुभाव बढदैमा त्यसलार्इ बनाउन हतार गर्नु राम्राे उपाय हाेइन । पहिला राम्ररी अनुसन्धान गर्नुपर्छ वा कमसेकम सावधानीसँग यसमा याे गर्नुभन्दा ध्यान दिनुपर्छ ।

About the Author

प्रतिक्रिया लेख्नुहोस्

Leave a comment