जेठ ०९-राष्ट्र कवी माधव प्रसाद घिमिरेलार्इ स्वस्थ्य उपचारकाे लागि दिल्लि स्थित मेडान्टा अस्तपतालमा बुधबार देखि पठाइयाे ।

धापासी अवस्थति ग्रान्डे इन्टरन्यासनल अस्पताल केहि दिन अगाडि घिमिरेलार्इ ग्यास्ट्राइटिस र उच्च रक्त चापकाे लागि भर्ना गरिएकाे थियाे ।

साेमबार प्रधानमन्त्री के.पी अाेली घिमिरेकाे स्वास्थय अवस्थाकाे विषयमा थाहा गर्न गएका थिए ।

सरकारले घिमिरेकाे उपचार खर्च बेहाेर्ने जानकारी पनि अाएकाे छ ।

About the Author

प्रतिक्रिया लेख्नुहोस्

Leave a comment