एउटा ११ वर्षिय बालकले अमेरीकामा सरकारी जागिर खाेजेर पाएका छन् र त्याे हाे राष्ट्रपत्तिकाे निवास वाइट हाउसलार्इ सित्तैमा त्यसकाे बगैँचामा घाँस काटिदिने काम ।

फ्रयान्क जियसियाेले १० वर्षकाे हुँदा राष्ट्रपत्ति डाेनाल्ड ट्रम्पलार्इ यस वर्षकाे अघिलाे महिनाहरूमा वाइट हाउसकाे मैदान सित्तैमा घाँस काटिदिने कामकाे लागी निवेदन लेखेका थिए । “मेराे देशलार्इ म जस्ताे कलिलाे मानिसहरू के गर्न तयार छन भनेर देखाउन चहान्छु ,” जियासियाेले चिट्ठिमा लेखेकाे थियाे ।

ट्रम्पचाहिँ केटाेकाे उद्यमी स्वाभावदेखी प्रभावित भएकाे कारण त्याे पत्रकाे अनुराेधलार्इ स्वीकार गरेका गरे ।

About the Author

प्रतिक्रिया लेख्नुहोस्

Leave a comment